अजोड इन्स्योरेन्स र आइएमई मोटर्सबीच नगद रहित बीमा दाबी सम्बन्धि संझौता

काठमाडौं । अजोड इन्स्योरेन्स र आइएमई मोटर्स तथा आइएमई अटोमोटिभ्स बीच नगद रहित बीमा दाबी सहितको बीमा कारोबार गर्न द्धिपक्षीय संझौता भएको छ ।

आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स प्रा. लि. तथा आइएमई अटोमोटिभ्स प्रा. लि. सँग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगद रहित बीमा दाबीलाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र आइएमई मोटर्स र आइएमई अटोमोटिभ्सका नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गर्नु भएको हो ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनस दर, प्रतिहजार ६० रुपैयाँसम्म

काठमाडाैं । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरणले …

प्रतिकृया दिनुहॊस