प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडाैँ ।प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि पुनर्स्थापित संसदको यो पाँचौं पटक बस्ने बैठक हो । बैठकका सम्भावित कार्यसूचीहरु सोमबार संसद सचिवालयले सार्वजनिक गरेको थियो ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वार्षिक प्रतिवेदन पेश गर्नेछन् । त्यसपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमल प्रसाद श्रीवास्तव एक वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैतडीमा श्रीमानले श्रीमतीलाई हाने चक्कु

काठमाडौं । बैतडीमा श्रीमानले आफ्नै श्रीमतीमाथि चक्कु प्रहार गरेका छन् । जिल्लाको दोगडाकेदार–२ कफलकोटका ३४ …

प्रतिकृया दिनुहॊस