निजी क्षेत्र आर्थिक विकासको रियल एक्टर हो- वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र भनेको देशको आर्थिक विकासका लागि ‘रियल एक्टर’ भएको बताएका छन्।

निजी क्षेत्रले रोजगारी सिर्जना गर्नुका साथै राजस्वमा योगदान पुर्‍याउने र पूर्वाधार निर्माण तथा विकासमा मुख्य भूमिका खेल्ने भएकाले यो विकासको रियल एक्टर भएको उनको भनाइ थियो।

वरिष्ठ उपाध्यक्ष ढकालले वीरगञ्ज उद्योग वाणिज्य संघको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै कोभिडका कारणले दुई प्रतिशतको नेगेटिभ ग्रोथ भइरहेको अवस्था रहेको पनि स्पष्ट पारे।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री