काठमाडौं । वरिष्ठ पत्रकार सुशील शर्माको निधन भएको छ । केही दिनदेखि फोक्सोमा समस्या देखिएपछि उनलाई चाबहिलस्थित ओम अस्पतालमा भर्ना भएका उनको आज निधन भएको हो ।
उनले लामो समय बीबीसीमा काम गरेका थिए । ६३ वर्षका शर्माका श्रीमती र १ छोरा रहेका छन् । उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने परिवारको तयारी छ ।
तपाईंको प्रतिकृया




