वडाध्यक्ष धामीको निधन

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–३ का वडाध्यक्ष रुद्रे सिंह धामीको मृत्यु भएको छ ।

उनको आज विहान आफ्नै घरमा एक्कासी निधन भएको मालिकार्जुन मन्दीर व्यवस्थापन समितिका सचिव जनक सिंह धामीले जानकारी दिए।

धार्मीक आस्थाको केन्द्र मालिकार्जुन मन्दिरका मुखिया समेत रहेका धामी जिल्ला भित्र र बाहिर परिचित थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री