आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ

अछाम ।आफ्नै आमा ६० वर्षीया कला बुढाको हत्या गरेको अभियोगमा साँफेबगर नगरपालिका-५ नवाठाना बस्ने ३८ वर्षीय जित बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जितले आमालाई मंगलबार बिहान घरमा कुटपिट गरेको र सोही कुटपिटका कारण बिहीबार दिउँसो मृत्यु भएको  प्रहरीले  जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

अध्ययन अवधिभरको खर्च बन्दोबस्त गरेर मात्रै छोराछोरीलाई क्यानडा पठाउनू : नेपाली दूतावास

काठमाडौं । क्यानडाको ओटावास्थित नेपाली राजदूतावास अध्ययनका लागि क्यानडा आउने नेपाली विद्यार्थीहरूका लागि सचेतना गराएको …

प्रतिकृया दिनुहॊस