छाउपडी प्रथा अन्त्यका लागि राष्ट्रव्यापी चित्रकला प्रतियोगिता हुँदै, प्रथमलाई ४० हजार

काठमाडौँ । अछाममा छाउपडि सम्बन्धि राष्ट्रव्यापि बृहत चित्रकला प्रतियोगिता हुने भएको छ । जिल्ला प्रशासन कार्यलय अछामको आयोजनामा सो प्रतियोगिता हुने भएको हो ।

समाजमा रहेको छाउपडि प्रथा, बालबिवाह र जातिय विभेदको अन्त्यका लागि राष्ट्रव्यापि बृहत चित्रकला प्रतियोगिता हुन लागेको जिल्ला प्रशासन कार्यलय अछामले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेलाई ४० हजार, दोस्रोलाई, ३० हजार र तेस्रो हुनेलाई २० हजार पुरस्कार प्रदान गरिनेछ ।

छाउपडि प्रथा, बालबिवाह र जातिय विभेद झल्कने गरी बनाइएको चित्र फाल्गुन १८ गतेसम्म जिल्ला प्रशासन कार्यलयको इमेल [email protected] मा पठाईसक्नु पर्ने छ ।

विस्तृत हेर्नुहोस् :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस