दीपेन्द्रको ‘वरदान’ मा दयाहाङ र नम्रता

काठमाडौँ ।  नायक दयाहाङ राई र नायिका नम्रता श्रेष्ठले एउटा सर्ट चलचित्रमा अभिनय गरेका छन् ।

दयाहाङ र नम्रताले लामो समयपछि एउटै फिल्ममा काम गरेका हुन् ।

चलचित्रमा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन् ।

चलचित्रमा  शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री