४६ डीएसपीको पदस्थापना, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं। गृह मन्त्रालयको सचिवस्तरीय निर्णयबाट प्रहरी निरीक्षक (ईन्स्पेक्टर) बाट नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका ४६ जनाको पदस्थापना भएको छ । माघ २६ गतेको निर्णयअनुसार बढुवा भएका डीएसपीहरूको शुक्रबार पदस्थापना गरिएको विज्ञप्तिमा जनाइएको छ ।

चिरञ्जीवी दाहाललाई राष्ट्रिय सुरक्षा परिषद सिंहदरबारमा पदस्थापना गरिएको छ । रामेश्वर त्वातीलाई पाल्पा, गणेशबहादुर बराललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजकुमार श्रेष्ठलाई लुम्विनी प्रदेश कार्यालय दाङ, उमाशंकरप्रसाद यादवलाई नेपाल प्रहरी विशेष सुरक्षा गण, तनहुँ, इकबाल हवारीलाई बागलुङमा पदस्थापना गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री