सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमितहरुको निःशुल्क उपचार अब सरकारी अस्पतालमा मात्र हुने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरुलाई परिपत्र गर्दै अब सरकारी अस्पतालहरुलाई मात्रै कोभिड -१९ उपचारको अस्पतालको रुपमा तोकी सेवा प्रवाहको व्यवस्थापन गर्न भनेको छ ।

सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ घट्न थालेपछि मन्त्रालयले कोरोनाको उपचार सरकारी अस्पतालमा मात्र निःशुल्क हुने स्पष्ट पारेको हो ।

गोरखापत्र दैनिकबाट

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री