गरिमा विकास बैंककाे पाेखराकाे बगर शाखामा लकर सुविधा

काठमाडाैं । गरिमा विकास बैंकले पोखराकाे वडा नं १ बगरस्थित शाखाबाट लकर सुविधाकाे सुरु गरेकाे वताएकाे छ । बैंकले दिईरहेको सेवा तथा सूविधालाई थप प्रभावकारी गर्ने प्रयोजनका लागि पाेखराकाे बगरस्थित शाखाबाट लकर सूविधा सुरु गरेकाे बैंकले जानकारी दिएकाे छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले एक कार्यक्रमा उक्त सेवा सुरु गरे ।  गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ शाखा कार्यालय र ५१ एटीएममार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आईरहेको बैंकले जानकारी दिएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री