प्रविन र रंगिलाको ‘थोरै खुशी’ सार्वजनिक

काठमाडौं । गायक प्रविन बेडवाल र गायिका रंगिला बटालाको स्वरमा समावेश ‘थोरै खुशी’ सार्वजनिक भएको छ ।

सार्वजनिक गरिएको गीतको भिडियोमा  कुलदिप अधिकारी, कविता न्यौपाने र समृद्धि निरौलालाई हेर्न सकिन्छ ।

श्याम तामाङको छायाँकन, विकाश दाहालको सम्पादन रहेको भिडियो काजी लिम्बु र श्याम लामाले मिलेर निर्देशन गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री