२४ घण्टामा थपिए ३०२ जना कोरोना संक्रमित,७ जनाको मृत्यु

काठमाडौं । आज, शुक्रबार ३०२ जनामा कोरोना पुष्टि भए​को छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०२  जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ७ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ६३ हजार ३४८  जना उपचारपछि निको भएका छन् ।  यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १९८६ जना पुगेको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा सुहाङले पछि पारे डम्बर, कसको मत कति ?

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् …

प्रतिकृया दिनुहॊस