आज पनि सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ । आज बुधबार  पनि सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । सुन आज ५ सयले बढेको हो ।

आज सुन प्रतितोला ९२ हजार ५ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार कायम गरिएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर १ हजार २६० मा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री