हिमालयन बैंकद्वारा भूतपूर्व सैनिक सेवा समाजलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडद्वारा चन्द्रागिरी नगरपालिका–७, बाणस्थली स्थित भूतपूर्व सैनिक सेवा समाजलाई एक थान कम्प्युटर सेट प्रदान गरिएको छ ।

बैंकले उक्त संस्थालाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने क्रममा सो कम्प्युटर सेट हस्तान्तरण गरेको हो।

बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणले उक्त कम्प्युटर सेट भूतपूर्व सैनिक सेवा समाजका अध्यक्ष हुमलाल अधिकारीलाई हस्तान्तरण गरे ।

 

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

नबिल बैंकबाट १ करोड ३४ लाख चोर्ने ४ जना पक्राउ

काठमाडौं । नबिल बैंकको वीरगन्ज शाखाबाट १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गर्ने …

प्रतिकृया दिनुहॊस