कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र सार्वजानिक हुने

काठमाडौं ।कक्षा १२ को परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण स्थगित कक्षा १२ को परीक्षा गत मंसिरमा सम्पन्न भएको थियो ।

डाटा रुजुमा ढिलाइ भएपछि पुस दोस्रो साता सार्वजनिक हुने भनिए पनि नतिजा प्रकाशन एक महिना ढिलो हुन लागेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री