कुमारी बैंक र प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता

काठमाडौं ।  कुमारी बैंक  र वीरगंजस्थित प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा कुमारी बैंक प्रदेश–२ का प्रमुख सिद्धार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यालले हस्ताक्षर गरे ।

सम्झौता पत्रअनुसार प्रभु अस्पतालका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा २०% र औषधीमा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा  ५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गणेशमान सिंह हस्पिटल र प्रभु बैंकबिच छुटबारे सम्झौता

काठमाडौं । महालक्ष्मीस्थानस्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर र प्रभु बैंक लिमिटेडबिच बैंकका …

प्रतिकृया दिनुहॊस