दार्चुला केन्द्र भएर भूकम्पको धक्का महसूस

काठमाडौं । दार्चुलामा भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले दिएको जानकारी अनुसार आज बिहान ९ बजेर ४८  मिनेट जाँदा  दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको  हो ।

भूकम्प ४.२ म्याग्निच्यूडको रहेको केन्द्रले जानकारी दिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप