महिन्द्रा केयर फेस्ट २०२१ आयोजना हुँदै

काठमाडौं ।  अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्कस् प्रालिले महिन्द्रा केयर फेस्ट आयोजना गर्ने भएको छ ।

उक्त आयोजना पौष २६ गतेदेखि माघ २ गतेसम्म देशव्यापी रुपमा आयोजना गर्ने भएको हो ।

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेताले नेपालभर रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरले निःशुल्क ६० प्वाइन्ट भेहिकल चेकअप गर्ने भएका हुन् ।

महिन्द्राको ग्राहकले अन्य विशेष छुट तथा आकर्षक उपहार पनि पाउनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री