२३ सयले घट्यो सुनको मूल्य

काठमाडाै ‌। आईतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य पनि घटेको छ । आज सुन २३ सय रुपैयाँले घटेको छ भने चाँदी ६० रुपैयाँले घटेको हो ।

सुन आज आइतबार ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री