काठमाडाै । बाँकेमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रोल्पाको लिवाङ-४ की ४२ वर्षीया महिला र भेरी अस्पताल नेपालगञ्जमा दाङको बबई-६ की ८० वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको हो । उनीहरुको
तपाईंको प्रतिकृया




