सुर्खेतकाे भेरी नदीमा खस्यो बस

सुर्खेतको गुर्भाकोट नगरपालिका–९ भुल्के भन्ने स्थानमा बस दुर्घटना भएको छ। बस सडकबाट भेरी नदीमा खसेको प्रहरीले वताएकाे छ। घटनामा एक जनाको मृत्यु भएको छ ।

हालसम्म मृतकको पुष्टि भएको छैन। बिहीबार दिउसाे सवा ३ बजेतिर  उक्त दुर्घटना भएकाे हाे । घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय छिन्चुको टोली गएकाे छ। साे घटनाबारे थप विवरण आउन भने बाँकी छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री