सिभिल बैंकको एक्सटेन्सन काउन्टर हेटौंडा उपमहानगरपालिकामा

काठमाडौं । सिभिल बैंकले ठुलो दमार चोक, हर्नामाडी स्थित हेटौंडा उपमहानगरपालिका वडा नं. -१८मा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ ।

उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन हेटौंडा उपमहानगरपालिकावडा नं. -१८ का अध्यक्ष अनिल बानियाले गरेका हुन् ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण बैंकिङ कारोबार सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री