बाँकेको भेरी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु

बाँकेको भेरी अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका-८ कि ६५ वर्षीय महिला छिन् ।

उनको उपचारका क्रममा  शनिबार राति १: ३८ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि  पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री