२४ घण्टामा थपिए ४२६ जना कोरोना संक्रमित, ८जनाको मृत्यु

काठमाडौं । आज शुक्रबार ४२६  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४२६ जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ५३  हजार १०७  जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १८६४ जना पुगेको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री