बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका-८ की ४२ वर्षीया महिलाको शुक्रबार बिहान ११ बजे मृत्यु भएको हो ।

उनीमा ५ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री