चाबहिलको धोबीखोला पुलबाट मोटरसाइकल खस्दा एक जनाको गयो ज्यान

काठमाडौं । काठमाडौंको चाबहिल गोपीकृष्ण हल नजिकैको पुलबाट खसेर एक जनाको ज्यान गएको छ ।

बा २६ प ४०२१ नम्बरको मोटरसाइकलका चालक सिन्धुली घर भएका २७ वर्षका लोकनारायण श्रेष्ठको पुलबाट खसेर ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

गुडिरहेको मोटरसाइकल राति पुलबाट धोबीखोलामा खसेको थियो । गम्भीर घाइते भएका श्रेष्ठको नेपाल–भारत अस्पताल चाबहिलमा उपचारको क्रममा ज्यान गएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ देवघाट (News)

सडक किनारमा कार रोकेर सेतीमा नुहाउन पसेका नरबहादुर बेपत्ता

काठमाडौं । सेती नदीमा नुहाउने क्रममा एकजना डुबेर बेपत्ता भएका छन् । शिखर नगरपालिका-८ लुवाखडीनजिकै …

प्रतिकृया दिनुहॊस