चलचित्र ‘हैरान’को ट्रेलर सार्वजनिक

काठमाडौं ।चलचित्र ‘हैरान’को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रमा सत्यराज आचार्य , गजित विष्ट , मोहमद वसिम राजा , सागर लम्साल, निश्मा घिमिरे , सरोज खनाल , बुद्धि तामाङ , पुष्कर रेग्मी , एन्जल राई , आरोही शर्मा लगायतको अभिनय रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री