डा. देवकाेटालार्इ नेपाल ल्याइयाे, बाँसबारीस्थित न्यूरोमै थप उपचार हुँदै

काठमाडौं । प्रख्यात न्युरो सर्जन डा. उपेन्द्र देवकोटालाई बेलायतस्थित किङ्स कलेज हस्पिटलमा पाँच महिना लामो उपचारपछि नेपाल ल्याइएको छ । विदेशमा त्यति लामाे उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा सुधार नअाएपछि उनको अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखेर थप उपचार भइरहेको छ ।

बाँकी उपचार नेपालमै गराउने इच्छा अनुसार डा. देवकोटालाई तीन दिनअघि नेपाल ल्याइएको हो ।तर उनलाई लागेको रोग के हाे यसबारे खुलाइएकाे छैन ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रवेशाज्ञा बिना नेपाल पसेका बंगलादेशी पक्राउ

काठमाडाैं ।  प्रवेशाज्ञा बिना नेपाली भूमिमा प्रवेश गरेको अभियोगमा दुई जना  बङ्गलादेशी नागरिक काँकडभिट्टाबाट पक्राउ परेका …

प्रतिकृया दिनुहॊस