‘रामकहानी’को गीत रिलिज

चलचित्र ‘रामकहानी’को पहिलो गीत रिलिज गरिएको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको यो गीतमा सुगम पोखरेल र अन्जु पन्तको आवाज छ ।‘तिम्रो लागि म छु यो दुनियाँ छोडिदेउ’ बोलको गीत रिलिज गरिएको छ ।गीतमा  नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ,केदार घिमिरे, जितु नेपाल र  विल्सन विक्रम राइलाई गीतको भिडियोमा देख्न सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री