प्रभु बैंकले ल्यायो ई–केवाईसी सेवा

काठमाडौं । प्रभु बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ई-केवाईसी सेवा सञ्चालनमा ल्याएको छ ।

प्रभु बैंकमा खाता खोली कारोबार गरेका ग्राहकले बैंकको वेबसाइटमा लगइन गरी अनलाइन मार्फत केवाईसी अद्यावधिक गर्ने व्यवस्था मिलाएको छ।

जसबाट सो प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ ।

बैंकले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा केवाईसीसम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुनेछ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस