आज थप १९सय ८० जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर सोमबार थप १९सय ८० जना संक्रमित भएका थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २२हजार २८८ पुगेको छ ।

थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार ३३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमित मध्ये २ लाख २  हजार ६७ जना उपचारपछि निको भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री