जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको  आक्रमणमा एक व्यक्तिको ज्यान गएको छ ।हात्तीले आक्रमण  गर्दा राप्ती नगरपालिका-१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङको  ज्यान गएकाे हो ।

प्रहरीका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा ति व्यक्तिलाई हात्तीले आक्रमण गरेको हो ।

हात्तीले आक्रमणबाट मृतकको  श्रीमती विष्णुमाया चेपाङ  भने बच्न सफल भएकी  छिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री