आज विहीबार थप २१ सय ३ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर विहीबार थप २१ सय ३ जना संक्रमित भएका थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १५  हजार २०  पुगेको छ ।

थप १७  जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमित मध्ये १ लाख ८५  हजार ६३८  जना उपचारपछि निको भएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री