साउथ चलचित्रकी नायिका राकुल प्रित सिंहले नायक अमिताभ बच्चन र अजय देवगणसँग काम गर्ने पक्का भएको छ ।
राकुलले अजय देवगणको निर्देशनमा बन्ने चलचित्र ‘मइड’ मा नायिका राकुलले काम गर्ने पक्का भएको हो । यो चलचित्रमा उनी पाइलटको भूमिकामा देखिदैछिन् ।
राकुलले अजयसँग पहिलो पनि काम गरिसकेकिछिन् भने अमिताभ बच्चनसँग पहिलो पटक काम गर्न लागेकी हुन् ।
तपाईंको प्रतिकृया



