बलिउड चलचित्र “सुरज पे मंगल भारी” नेपाल र भारतमा एकसाथ रिलिज हुँदै , डिशहोमको सिनेमाघर इन्टरनेशनल च्यानल नंं.९९९ मा हेर्न सकिने ।

काठमाडौं । नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले संचालन गरिरहेकोछ । कार्तिक ३० गते रिलिज हुने चलचित्र “सुरज पे मंगल भारी” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् ।

यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ६ सो बिहान ७ र १० बजे दिउँसो १ र ४ बजे, साँझ ७ र राती १० बजे हेर्न सकिन्छ ।

चलचित्र “सुरज पे मंगल भारी” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार सजिलै खुलाउन सकिन्छ वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा MOD आफ्नो CAS ID अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप