अबको ३ महिनामा नेपालमा डेढ लाख कोरोना संक्रमित थपिने !

काठमाडौं । कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमिमतको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ । आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको द्रुत कार्ययोजनाअन्तर्गत माग महिनासम्म डेढ लाख संक्रमित थपिने उल्लेख छ । संक्रमण सुरु भएयता मन्त्रालयले चार–चार महिनाको द्रुत कार्ययोजना बनाउँदै आएको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस