तिहारमा कुनै पनि बैंकका शाखा नखुल्ने

काठमाडाैं । तिहारमा कुनै पनि बैंककाे शाखा कार्यलय नखुल्ने भएकाे छ ।

नेपाल बैंकर्स संघले तिहारको अवसरमा यहि कात्तिक २९ देखि मंसिर १ गतेसम्म बैंकहरु बन्द रहने जनाएको छ ।

संघले एटिएम तथा डिजिटल बैंकिङ सेवा निरन्तर हुने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप