प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य

काठमाडौं । नेपाल विद्युत  प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य बनेका छन्। ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो।  शाक्यले आजैदेखि  पद सम्हाल्ने   छन्।

कुलमान घिसिङको कार्यकाल सकिएपछि मन्त्रालयले प्राधिकरणमा रहेका सिनियर उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई यसअघि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री