प्रतिबन्धित भरुवा बन्दुक सहित १ जना पक्राउ

खोटाङ ।  खोटाङको खोटेहाङ गाउँपालिका-६ बाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् ।
आफ्नै घरमा रहेको भरुवा बन्दुक देखाई मानिसहरुलाई आतंकित बनाएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी सिम्पानीबाट खटिएको प्रहरी टोलीले स्थानीय ४० बर्षीय भुपाल मोक्तानलाई १ थान भरुवा बन्दुक सहित घरबाट नै पक्रउ गरेको हो ।
पक्राउ परेका मोक्तानको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कोटाङले जनाएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस