कांग्रेस नेता विश्वकर्मा भेन्टिलेटरमा

काठमाडाैं । काेराेना भाइरस (काेभिड १९) संक्रमित नेपाली कांग्रेसका नेता मीन विश्वकर्माकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा सारिएकाे छ ।

काेराेना संक्रमण र निमाेनियाले स्वास्थ्य अवस्था बिग्रँदै गएपछि शनिबारदेखि उनलाई ग्राण्डी अस्पतालकाे भेन्टिलेटरमा सारिएकाे हाे । यसअघि आइसियुमा उनकाे उपचार भइरहेकाे थियाे ।

उनकाे स्वास्थ्य अवस्था गम्भीर रहेकाे उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । विश्वकर्मालाई ज्वरो र स्वासप्रश्वासको पनि समस्या देखिएको थियो ।विश्वकर्मालाई गत कात्तिक १ गते कोरोना देखिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस