शेयर बजारमा हरियाली

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा साताको कारोबार हुने चौथो  दिन  बुधबार बढेकोे छ । आज नेप्से परिसूचक १३.९४ अंकले बढेर १ हजार ५९७:७१ विन्दुमा पुगेको छ ।

नेप्सेमा  मंगलबार  एक अर्ब ६१  करोड ३२   लाख ४६   हजार १४८  बराबरको  कारोबार भएको छ । आज कूल १९२  वटा कम्पनीको ५५   लाख ९  हजार ४४८  कित्ता शेयर खरिदबिक्री भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री