राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा २ महिनाको तलब र चाडपर्व खर्च कोरोना उपचार कोषमा जम्मा

काठमाडौँ ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक  दिएकी छिन् ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री