नवनियुक्त ३ मन्त्रीद्बारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं । बुधबार मन्त्री नियुक्त भएका विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठले शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी  छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सिफारिस गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री