करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । मोरङको रतुुवामाई नगरपालिका-१० सातमेडीमा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको छ ।

घरमा मोटर जडान गर्ने क्रममा करेन्ट लागेर २४ वर्षीय रविन लिम्बूको मृत्यु भएको हो ।

अचानक करेन्ट लागेर बेहोस भएका उनको उपचारका क्रममा झापाको  लाइफलाइन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री