कोरोनाबाट बुटवलमा थप १ जनाको मृत्यु

बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा   बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुष छन् ।

उनको  बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको   क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।  उनमा श्वासप्रश्वासमा समस्या भएपछि  असोज २ गते अस्पतालमा भर्ना भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री