प्रधानमन्त्रीका तीन सल्लाहकार कोरोना संक्रमण मुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन सल्लाहकार कोरोना संक्रमण मुक्त भएका छन् ।

गत शनिबार कोरोना पुष्टि भएका प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई र प्रेस सल्लहाकार सुर्य थापालाई कोरोना संक्रमण भएकोमा थियो ।

प्रेस सल्लाहकार थापाले आफूसहित रिमाल र भट्टराईको पिसिआर रिपोर्ट निगेटिभ आएको जानकारी दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षामा खटिएका ५ दर्जन सुरक्षाकर्मी सहित प्रधानमन्त्रीका तीन सल्लाहकार संक्रमित भएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस