काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका वडा नं. ६ का ४७ वर्षीय पुरुषको मृत्यु भएको हो।
उनको बुधबार साँझ मृत्यु भएको हो । मृतक पुरुषमा असोज १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
तपाईंको प्रतिकृया




