काठमाडौं । किस्ट अस्पतालको पाटन अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालमा उपचाररत बालाजुकी ६९ वर्षीया महिलाको मृत्यु भएको हो । पाटन अस्पतालमा उपचाररत उनको बुधबार बिहान मृत्यु भएको हो ।
मृतक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि उनी असोज १७ गते गते उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन् ।
तपाईंको प्रतिकृया




