ग्लोबल आईएमई बैंक र बेलायतको क्रसपेबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक र बेलायत स्थित क्रसपेबीच रेमिट्यान्स व्यापार कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतामा बेलायत स्थित मुख्य कार्यालय भएको क्रसपेमार्फत पठाएको रकम नेपालमा रहेको ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग सेवा तथा नेपालभर रहेका ७५०० भन्दा बढि एजेन्टहरु मार्फत नगद भुक्तानी लिन तथा ग्लोबल आइएमई बैंकको खातामा सिधै जम्मा गर्न सकिने छ । क्रसपेेको बेलायत स्थित शाखाहरुबाट विश्वका जुनसुकै ठाउँमा पनि सजिलै पैसा पठाउन सकिनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

चन्द्रागिरि हिल्सले डाक्यो साधारण सभा, शेयरधनीको हात खाली

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले १५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर …

प्रतिकृया दिनुहॊस